अब आफ्नो व्यवसाय लाइ सजिलै अनलाईन प्रणाली मा लैजान सकिने
बदलिदो दुनिया संगै बिकसित मुलुक मा नुन देखि सुन सम्म सबै अनलाईन प्रणाली मार्फत किन बेच भइ रहेका बेला , नेपाल मा भने यसको प्रभाब अन्य देश को तुलनामा अलि कम देखिन्छ एसको समस्या भनेको आबश्यक ज्ञान प्रविधिक र लगानी धेरै हुनु हो , तर अब कुनै पनि लगानी बिना नै आफ्नो व्यवसाय लाइ सजिलै संग अनलाईन मा लैजान सकिने भएको छ डी सेवा डेलिभरी तथा सर्भिस प्रा. लि ले तयार पारेको DYSO नामक Android Mobile app मा आफ्नो ब्यबसाय लाइ सजिलै संग online मा लैजान सकिने छ , DYSO customer app Download गर्न सक्नु हुन्छ भने Business app बाट आफ्नो सेवा अथवा समान अथवा सेवा लाइ राखेर सजिलै ग्राहक सम्म पुर्याउन सक्ने छन . र ग्राहक ले भने Dyso app Download गरेर आफु लाई चाहिएको सनान र सेवा सजिलै खरिद गर्न सक्ने छन
good
ReplyDelete