Posts

Showing posts from December, 2022

अब आफ्नो व्यवसाय लाइ सजिलै अनलाईन प्रणाली मा लैजान सकिने

 बदलिदो दुनिया संगै बिकसित मुलुक मा  नुन देखि सुन सम्म सबै अनलाईन प्रणाली मार्फत किन बेच भइ रहेका बेला  , नेपाल मा भने यसको प्रभाब अन्य देश को तुलनामा अलि कम देखिन्छ एसको समस्या भनेको आबश्यक ज्ञान प्रविधिक  र लगानी धेरै हुनु हो , तर अब कुनै पनि लगानी बिना नै आफ्नो व्यवसाय लाइ सजिलै संग अनलाईन  मा लैजान सकिने भएको छ डी सेवा डेलिभरी तथा सर्भिस प्रा. लि ले तयार पारेको DYSO नामक Android Mobile app  मा   आफ्नो ब्यबसाय लाइ सजिलै संग online मा लैजान सकिने छ , DYSO customer app  Download  गर्न सक्नु हुन्छ भने Business app बाट आफ्नो सेवा अथवा समान अथवा सेवा लाइ राखेर सजिलै ग्राहक सम्म पुर्याउन सक्ने छन . र ग्राहक ले  भने Dyso app Download    गरेर आफु लाई चाहिएको सनान र सेवा सजिलै खरिद गर्न सक्ने छन